दफा १०
लोपोन्मुख जाति भत्ता
(१) लोपोन्मुख जातिका नागरिकले नेपाल सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता पाउनेछन्‌।

(२) उपदफा (१) बमोजिम लोपोन्मुख जातिलाई भत्ता दिने प्रकृया तोकिए बमोजिम हुनेछ।